होमपेज > महालक्ष्मी बैंकको ‘मार्केटिङ लिडर अवार्ड’ मार्केटिङ हेड बसन्त बक्सीलाई

महालक्ष्मी बैंकको ‘मार्केटिङ लिडर अवार्ड’ मार्केटिङ हेड बसन्त बक्सीलाई

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकका मार्केटिङ हेड बसन्त बक्सीले ‘मार्केटिङ लिडर अवार्ड’ पाएका छन्। ट्रेडफ्लोक बिजनेस म्यागजिनले उनलाई २०२४ मा एसियाका उत्कृष्ट मार्केटिङ लिडरहरूमध्ये एक उत्कृष्टका रूपमा मान्यतासहित अवार्ड दिएको हो।

बिज्ञापन

महालक्ष्मी बैंकमा उनले नवीन सोचसहितका मार्केटिङ रणनीतिहरू कार्यान्वयन गर्दै एनजिओहरूसँग साझेदारीमार्फत सामाजिक उत्तरदायित्व सम्बोधन गर्न उल्लेखनीय योगदान दिँदै आएका छन् । साथै, डिजिटल परिवर्तन र रचनात्मक सञ्चार माध्यमहरूको प्रयोगले ग्राहकहरूको संलग्नता र व्यावसायिक उपलब्धिमा उल्लेखनीय वृद्धि ल्याएको बैंकले जनाएको छ ।

बिज्ञापन

सिक्किम मणिपाल विश्वविद्यालयबाट एमबीए र पूर्वाञ्चल विश्वविद्यालयबाट बीबीए हासिल गरेका बसन्तले प्राप्त गरेको अवार्डले संस्थालाई थप उचाइमा पुर्‍याउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते