होमपेज > देशभरका लिलामीमा परेका घरजग्गा सस्तोमा बेच्दै माछापुच्छ्रे बैंक (सूचीसहित)

देशभरका लिलामीमा परेका घरजग्गा सस्तोमा बेच्दै माछापुच्छ्रे बैंक (सूचीसहित)

बिज्ञापन
बिज्ञापन

माछापुच्छ्रे बैंकले देशभर लिलामीबाट आफ्नो स्वामित्वमा रहेका घरजग्गाहरु विक्री गर्ने भएको छ। बैंकको कर्जा असुली विभागले बैंकको नाममा रहेका ठूलो मात्रामा घरजग्गाहरु सस्तो मूल्यमा विक्री गर्न लागेको हो।

बिज्ञापन

यसका लागि बैंकले बुधबार सूचना जारी गर्दै खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुलाई १५ दिनभित्र लिलाम विक्री गोप्य शिलबन्दी बोलपत्र फारम भरेर पेश गर्न पनि आह्वान गरेको छ। बैंकबाट ऋण लिएर भाखा नाघिसक्दा पनि नतिरेपछि ती ऋणीको सम्पत्तिलाई बैंकले आफ्नो स्वामित्वमा लिएर विक्री गर्न लागेको हो। यसरी लिलामीमा परेका घरजग्गाको सम्पत्ति काठमाडौं, बाँके, मोरङ, चितवन, नुवाकोट, कैलाली, झापा, ललितपुर, सुनसरी, तनहुँ, कास्की, सिरहा लगायत जिल्लाहरुमा रहेका छन्।

बिज्ञापन

बैंकले बोलपत्र पेश गर्नका लागि मंसिर १९ गते बुधबारसम्मको समय अवधि दिएको छ । र २० गते बिहीबार बैंकले बोलपत्र खुला गर्ने पनि सूचनामार्फत् जानकारी दिएको छ। यस्तै लाजिम्पाटस्थित माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयको विशेष सम्पत्ति विभागले बोलपत्र खुला गर्ने। सामान्यतया बैंकको लिलामीमा परेका घरजग्गा लगायत यस्ता सम्पत्तिहरु बैंकले अन्य व्यक्ति वा कम्पनीको तुलनामा सस्तो दरमा विक्री गर्ने गर्छ।

माछापुच्छ्रे बैंकले विक्री गर्न लागेका घरजग्गाको विवरण यस्तो छ:

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते