होमपेज > कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच समझदारी

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सबीच समझदारी

बिज्ञापन
बिज्ञापन

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्स बीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

बिज्ञापन

जसले बैंकका ग्राहकहरूलाई उच्च गुणवत्ता सेवा र सुलभ प्रिमियमको सुविधा प्रदान गर्नेछ। यस सम्झौतामा बैंकका ग्राहकहरूले ट्रस्ट माइक्रो इन्स्योरेन्सका सुविधाजनक बीमा सेवा प्राप्त गर्न सक्नेछन्।

बिज्ञापन

यस कार्यक्रममा कामना सेवा विकास बैंकका उप महाप्रबंधक हरी प्रसाद लाम्साल र ट्रस्ट माइक्रो इन्स्योरेन्सका उज्वल ढुंगाना सहितका प्रतिनिधिहरू उपस्थित थिए । यस सहकार्यले बैंकका ग्राहकहरूको सम्पत्ति सुरक्षा सुनिश्चित गर्ने र उनीहरूलाई बीमा सम्बन्धी जानकारी र सुविधा थप प्रदान गर्ने लक्ष्य राख्दछ।

कामना सेवा विकास बैंक र ट्रस्ट माइक्रो इन्स्योरेन्सको यो सहकार्यले नेपालको वित्तीय क्षेत्र र बीमा क्षेत्रमा नयाँ अवधारणा कायम गर्ने विश्वास लिएको छ । यस समझदारी पत्रले ग्राहकहरूको विश्वास जित्न र उनीहरूको आवश्यकता अनुसार सेवाहरू प्रदान गर्न थप मद्धत पुर्‍याउनेछ।

बिज्ञापन

यस सम्झौताले ग्राहकहरूलाई सुलभ र सहज बीमा सेवा उपलब्ध गराउन, साथै ट्रस्ट माइक्रो इन्स्योरेन्सको सेवा दायरा पनि वृद्धि गर्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते