कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको तरकारी र फलफूलको भाउ तोकेको छ।
बिज्ञापन
आइतबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७७.३३ रुपैयाँ रहेको छ। प्याज ७१ रुपैयाँ, मटरकोशा ११० रुपैयाँ, लोकल गाजर १५५ रुपैयाँ, सेतो मूला हाइब्रीड ३५ रुपैयाँ प्रति केजी रहेको छ।
बिज्ञापन
स्थानीय काउली ११०रुपैयाँ, बन्दा लोकल ६५ रुपैयाँ, लौका ५५ रुपैयाँ, घिरौला ७५ रुपैयाँ प्रति केजी रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
त्यसैगरी ठूलो नेपाली गोलभेँडा भारतीय ९५ रुपैयाँ प्रति केजी तोकिएको छ।








