प्रि–ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ६४ विन्दुले बढेको छ।
बिज्ञापन
यससँगै सूचक २७५३ दशमलव ४३ अंकमा आएको छ । यस अवधिमा ५ करोड २७ लाख ३५ हजार रुपैयाँ भन्दा बढीको शेयर कारोबार हुँदा ९२ कम्पनीको ६९ हजार ३ सय ४४ कित्ता शेयर कारोबार भएको छ ।
बिज्ञापन
यस सेसनमा ५५ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ। यो सेसनमा कुल २ सय ७६ वटा कारोबार भएको छ।








