नेपाली सेनाको प्राड/प्राविधिक/हवाई एवम् विविध सेवातर्फका अधिकृत पदमा भर्ना खुलेको छ।
बिज्ञापन
नेपाली सेना भर्ना छनौट निर्देशनालय जंगीअड्डाका अनुसार प्राड उपसेनानी, डाक्टर, पाइलट, समाचार सम्पादकदेखि लेखा उपसेनानीसम्मका २१ सिटका लागि भर्ना खुलेको हो। दरखास्त दिने म्याद कात्तिक ३० गतेदेखि मंसिर २९ गतेसम्म छ। दोब्बर दस्तुर बुझाएर मंसिर ३० देखि पुस ६ गतेसम्म पनि दरखास्त दिन सकिने छ।
बिज्ञापन
दरखास्त बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँको बैंक भौचर बुझाउनुपर्ने छ।
-हेर्नुहोस् भर्नाको सूचना:
बिज्ञापन









