कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि मूल्य निर्धारण गरेको छ।
बिज्ञापन
आज तरकारी थोक बजारमा शुक्रबार घिउ सिमी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । त्यस्तै ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ भने सानो लोकल गोलभेडा ५८.३३ मा बिक्री भएको छ।
बिज्ञापन
टनेलको सानो गोलभेडा ८९, रातो आलु ७५, सेतो आलु ५९, प्याज १२२.३३, गाजर १४५, बन्दा लोकल ५७.६७, काउली स्थानीय ९५, काउली तराई ८५, सेतो मुला ३५, लाम्चो भान्टा ३५, डल्लो भान्टा ५५, तने बोडी १४५, मटरकोशा १५५ प्रतिकिलोमा बिक्री भएको छ।
यसैगरी टाटे सिमी ८५, तिते करेला ७५, लौंका ५५, परवर ६५, चिचिण्डो ३५, घिरौला ६५, फर्सी पाकेको ३५, फर्सी हरियो (लाम्चो) ३५, हरियो फर्सी(डल्लो) ४५, भिण्डी ७५, बरेला ३५, पिडालु ६५, स्कूस १७.६७ प्रतिकिलोमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन
रायो साग ५५, पालुङ्गो साग ५५, चमसुर साग १२३.३३, तोरीको साग ५५, मेथीको साग १२३.३३, हरियो प्याज ९५, तरुल ८८.३३, कन्ये च्याउ २४०, डल्ले च्याउ २७६.६७, राजा च्याउ २९०, ब्रोकाउली १४५ र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।








