होमपेज > कालीमाटीमा यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

कालीमाटीमा यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

बिज्ञापन
बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

बिज्ञापन

गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८० रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७५, आलु सेतोका ६३, लोकल बन्दाको ७०, काउली स्थानीयको ९० रुपैयाँ रहेको छ। यसैगरी भन्टा डल्लोको ५०, भन्टा लाम्चो ३०,रायो सागको ६०, तोरिको साग ६० ,अनारको ४५० र मौसमको १५० रुपैयाँ,केरा १५०,स्याउ फूजी २८० रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

बिज्ञापन

त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ पैसा, मटरकोशा ११० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ५०, घिरौला ७० रुपैयाँ र लोकल परवर ७० रुपैयाँ रहेको छ। टाटे सिमी ७५, तिते करेला ८५, लौंका ५५,  चिचिण्डो ४५, पाकेको फर्सी ३५, हरियो लाम्चो फर्सी ४५, हरियो डल्लो फर्सी ५५, भिण्डी ७५ र बरेला ४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ।

यस्तै पिडालु ७५, बन्दा लोकल ७५, प्याज १२७.६७, स्कुस १७.३३, चमसुर साग १२६.६७,  मेथीको साग १२५, हरियो प्याज १३५, वकुल्ला ९५, तरुल ९५, कन्ये च्याउ २००, डल्ले च्याउ ३०३.३३, ब्रोकाउली १४० र भेडे खुर्सानी ११६.६७ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते