होमपेज > रवि लामिछानेको बयान आजपनि नहुने

रवि लामिछानेको बयान आजपनि नहुने

बिज्ञापन
बिज्ञापन

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको बयान आजपनि नहुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा ५१ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो । अभियोग दर्ता भएसँगै हिजोबाट बयान सुरु भएको छ ।

बिज्ञापन

हिजोदेखि गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीको बयान भइरहेको थियो । आज जोशीको बयान सकिएसँगै लिला पछाईंको बयान सुरु भएको छ ।

बिज्ञापन

आजबाट रवि लामिछानेको बयान हुने अनुमान थियो । तर, लामिछानेको बयान सुरु हुन अझै केही दिन लाग्ने बताइएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते