बिज्ञापन संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको अर्थ समितिको कक्षमा बस्नेछ। बैठकमा समितिको आन्तरिक छलफलको कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। बिज्ञापन बिज्ञापन