होमपेज > त्रिभुवन विश्वविद्यालयले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

त्रिभुवन विश्वविद्यालयले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने

बिज्ञापन
बिज्ञापन

त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले आवश्यकताभन्दा कम र बढी परीक्षा लिएका उपाधिलाई समकक्षता नदिने भएको छ।

बिज्ञापन

तोकिएको समयभन्दा बढी परीक्षा लिएको र कम समयमा भर्ना नभई पछि भर्ना भएर एकैपटक एकभन्दा बढी सेमेस्टरको परीक्षा दिएका प्रमाणपत्रलाई समकक्षता नदिने भएको हो।

बिज्ञापन

केन्द्रले ४ वर्ष ८ सेमेस्टरको पाठ्यक्रम कोर्ष ३ वर्ष पाँच महिना वा सोभन्दा कम अवधिमा उपाधि प्रदान गरेको,एकै वर्षमा ३ वा सोभन्दा बढी नियमित सेमेस्टर परीक्षा लिएको समेत भेटिएकाले त्यस्ता उपाधिको समकक्षता नदिने केन्द्रद्वारा जारी सूचनामा उल्लेख छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते