होमपेज > स्वस्तिमा बनिन् ‘फेस अफ कर्णाली याक्स’

स्वस्तिमा बनिन् ‘फेस अफ कर्णाली याक्स’

बिज्ञापन
बिज्ञापन

फेस अफ कर्णाली याक्सका रूपमा नायिका स्वस्तिमा खड्कालाई प्रस्तुत गरिएको छ।

बिज्ञापन

बुधवार काठमाडौँमा आयोजित एक फेस अफ कर्णाली याक्स सार्वजनिक कार्यक्रममा उनलाई सार्वजनिक गरिएको हो। कार्यक्रममा स्वस्तिमाले फेस अफ कर्णाली याक्सको रूपमा आफु जोडिन पाउँदा निकै खुसी लागेको भन्दै कर्णाली याक्सले कर्णाली अझ धेरै आफ्नो पहिचान बनाउन सफल हुने विश्वास व्यक्त गरिन्।

बिज्ञापन

उनले भनिन्, “फेस अफ कर्णाली याक्सको रूपमा जोडिन पाउदा मलाई निकै खुसी लागेको छ। कर्णाली आफ्ना्े छुट्टै संस्कृति र पहिचानले पहिले देखि नै एकदमै धेरै धनि छ। तर मलाई विश्वास छ अझ झनै यो कर्णाली याक्सले त्यसमा महत्वपूर्ण भस्मिका निर्वाह गर्ने छ।” उनले खेलकुदको समर्थक हुनका लागि प्राविधिक रूपमा जानकार नै हुनु पर्ने भन्दा देशलाई विश्वसामु चिनाउने चाहाना हुुनुपर्ने बताइन्।

मंसिर १६ गते सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णालीसहित ८ टोलीको रहनेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते