एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले तिहारलाई लक्ष्य गर्दै ‘एलजीसँग खुसीको पल’ योजना ल्याएको छ ।
बिज्ञापन
उक्त योजनाअन्तर्गत ग्राहकले घरायसी सामान खरिद गर्दा ४० प्रतिशतसम्म क्यासब्याक र उपहार पाउन सक्नेछन् । ग्राहकले एलजीको ओलेड, क्युनेड र एचडी टीभी, साउन्डबार, होम अडियो, सिंगल डोर रेफ्रिरेजिरेटर, एयर प्युरिफायर र भ्याकुम क्लिनर खरिद गर्दा ग्राहकले ४० प्रतिशत क्यासब्याक पाउने कम्पनीले जानकारी दिएको छ ।
बिज्ञापन
ग्राहकले एलजीको २८५ लिटरभन्दा माथिको रेफ्रिजेरेटर खरिदमा मिक्सचर वा प्रेसर कुकरलगायत पुरस्कार पाउन सकिने कम्पनीले जनाएको छ ।








