होमपेज > शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्छ: शिक्षामन्त्री भट्टराई

शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्छ: शिक्षामन्त्री भट्टराई

बिज्ञापन
बिज्ञापन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षक तालिमको जिम्मा कसले लिने भन्दै प्रश्न गरेकी छन्।

बिज्ञापन

‘शिक्षक तालिमका कुरा अप्ठ्यरोमा परेको छ। मैले सुरुदेखि नै भनेकी छु, शिक्षक तालिमको जिम्मा कसले लिनेरु शिक्षा तथा मानव स्रोत विकास केन्द्रको एउटा छलफलमा बोलाइएको बेला मैले प्रदेश शिक्षा निर्देशनालयका प्रमुखहरूलाई भनेकी थिएँ– शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्छ। भक्तपुरको सानोठिमीस्थित एक शैक्षिक कार्यक्रममा मन्त्री भट्टराईले भनिन्।’

बिज्ञापन

उनको भनाइमा अनिवार्य तथा निःशुल्क शिक्षा ऐनमा सोसम्बन्धी तीनवटै तह (केन्द्र, प्रदेश र स्थानीय) को सहकार्यको कुरा छ। शिक्षक तालिमको जिम्मा प्रदेशले लिनुपर्ने र केन्द्रले मनिटरिङ गर्नुपर्ने मन्त्री भट्टराईले बताइन्। त्यसो हुँदा शिक्षकमा दक्षता हासिल हुने उनको तर्क छ।

भौतिक रूपमै उपस्थित भएर, गराएर र भर्चुअल रूपमा विश्वविद्यालयसँगको समन्वयमा शिक्षकलाई तालिम दिन सकिने मन्त्री भट्टराईले बताइन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते