होमपेज > रायो साग प्रतिकेजी २१० रुपैयाँ, अन्यको कति?

रायो साग प्रतिकेजी २१० रुपैयाँ, अन्यको कति?

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी थोक बजारमा आइतबार रायो साग २१० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ । शनिबारकै हाराहारीमा आइतबार पनि ठूलो गोलभेडा प्रतिकिलो १४५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

यस्तै सानो गोलभेडा १२५, टनेलको सानो गोलभेडा १३५.७५, रातो आलु ८६.३३, मुढे रातो आलु ८२.६७, प्याज १०७.६७, गाजर १५५, बन्दा १३५, स्थानीय काउली १२५.७५, सेतो मुला ५५, लाम्चो भन्टा ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

बिज्ञापन

डल्लो भन्टा ७५, तने बोडी ९५, मटरकोशा २८०, घिउसिमी १११.२५, टाटे सिमी ९१.६७, तिते करेला ८५, लौंका ५५, परवर ७५, चिचिण्डो ४५, घिरौला ९५, पाकेको फर्सी ५५, हरियो डल्ले फर्सी ३५, भिण्डी ६५, बरेला ११० र स्कुस ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै पालुङगो साग २७६.६७, तोरीको साग १४५, कन्ये च्याउ १२५, डल्ले च्याउ ३२६, राजा च्याउ २९० र ब्रोकाउली १४० रुपैयाँ प्रतिकिलो थोकमा आइतबार बिक्री भएको छ । चमसुरको साग प्रतिकिलो ३५० रुपैयाँमा कारोबार गरेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते