होमपेज > नेप्सेमा २७.३९ अंकको गिरावट, ४ अर्ब ५९ करोड बराबरको कारोबार

नेप्सेमा २७.३९ अंकको गिरावट, ४ अर्ब ५९ करोड बराबरको कारोबार

बिज्ञापन
बिज्ञापन

सेयर बजार परिसूचक नेप्सेमा मंगलबार २७ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक २७.३९ अंकले घट्दै २६६३.३२ विन्दुमा झरेको हो । अघिल्लो दिन यस्तो सूचक ३७.१३ अंकले बढ्दै २६९०.७२ अंकको विन्दुमा अडिएको थियो ।

बिज्ञापन

त्यसो त आज नेप्से सूचक घट्दैगर्दा यता कारोबार रकम समेत घट्न पुगेको छ । नेप्सेका अनुसार आज कूल ४ अर्ब ४६ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा किनबेच भएको छ । ​जबकी अघिल्लो दिन ३७ अंकमाथिले सूचक बढेको बजारमा ६ अर्ब ८६ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिज्ञापन

आज २०७ कम्पनीको सेयर मूल्य ऋणात्मक हुन पुगेको छ भने जम्मा ३५ वटा कम्पनीको मात्र मूल्य बढेको नेप्सेले जनाएको छ । दुईवटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ ।

 

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते