आईएमई लाइफ इन्स्योरेन्सले आयोजना गरेको ‘भाग्यशाली उपहार योजना’ कार्यक्रम सम्पन्न भएको छ ।
बिज्ञापन
कम्पनीले असोज १६ मा आयोजना गरेको एक कार्यक्रममार्फत उक्त योजनाका विजेता घोषणा गरिएको हो । विजेताहरू घोषणा भएसँगै कम्पनीको उक्त योजना सम्पन्न भएको कम्पनीले जनाइएको छ ।
बिज्ञापन
कम्पनीले योजनाका प्रथम विजेतालाई १२५ सीसीको हिरो मोटरसाइकल हस्तान्तरण गरेको छ । यसैगरी योजनाको दोस्रो विजेताले आइफोन १३, तेस्रोले पाँच ग्राम सुन र १५ जनाले सान्त्वना पुरस्कारमा विद्युतीय हिटर हात पारेका छन् ।







