होमपेज > बाढी-पहिरो अपडेट: देशभर ६३ जनाको मृत्य, ३४ जना घाइते

बाढी-पहिरो अपडेट: देशभर ६३ जनाको मृत्य, ३४ जना घाइते

बिज्ञापन
बिज्ञापन

बिहिबार रातिदेखि परेको अविरलत वर्षाले देशभर बाढी पहिरोका घटनाहरू बढिरहेका छन्।

बिज्ञापन

शुक्रबार साँझदेखि शनिबार साँझ ५ बजेसम्म बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। विपदजन्य घटनामा ३४ जना घाइते भएको पनि उनले बताए। थापाका अनुसार २० भन्दा बढी जिल्लाहरूमा बाढी पहिरोले क्षति पुर्‍याएको छ।

बिज्ञापन

यसमा परेर ६४ जना बेपत्ता छन्। कोशी प्रदेशमा १० जना, काठमाडौं उपत्यकामा मात्रै ३४ जना, बाग्मती प्रदेशमा १९ जनाको मृत्यु भएको छ। त्यस्तै बेपत्ता हुनेमा पनि सबभन्दा बढी उपत्यकामा २१, बाग्मतीमा ३१, कोशी प्रदेशमा ९, मधेशमा १ र लुम्बिनी प्रदेशमा २ जना छन्। सशस्त्र प्रहरीले २ हजार १०३ जनालाई उद्धार गरेको छ। यसका लागि सशस्त्र प्रहरी बलबाट २३ वटा बोट, गोताखोरसहित ९० स्थानमा ४ हजार जनाको टोली परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिए।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते