होमपेज > प्रभु बैंकसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकारबीच छुट सम्झौता

प्रभु बैंकसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकारबीच छुट सम्झौता

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेडसँग इला होटल्स एण्ड रिसोर्टस् र कालिका केबलकार लिमिटेडबीच छुट सम्झौता भएको छ।

बिज्ञापन

यस सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई इला होटल्स र कालिका केबलकारका सेवा तथा सुविधामा विशेष छुट प्रदान गरिने छ। समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र इला होटल्स तथा कालिका केबलकारका महाप्रबन्धक अर्बिन केसीले हस्ताक्षर गरेका हुन्।

बिज्ञापन

यससँगै अब प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले खानपिन सेवामा १० प्रतिशत छुट, केबलकार टिकटमा २० प्रतिशत छुट तथा आवास सेवामा १० प्रतिशत छुटसहित केबलकार यात्रा निःशुल्क पाउनेछन्। यस्तो सहकार्यले बैंकका ग्राहक तथा कर्मचारीहरूलाई थप गुणस्तरीय सेवा तथा फरक अनुभव प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते