होमपेज > बिराज भट्ट र छोरा समीरको चलचित्र ‘१२ गाउँ’ को गीत सार्वजनिक (भिडियो)

बिराज भट्ट र छोरा समीरको चलचित्र ‘१२ गाउँ’ को गीत सार्वजनिक (भिडियो)

बिज्ञापन
बिज्ञापन

फिल्म ‘१२ गाउँ’ को नयाँ पोस्टर भएको छ। फिल्मका मुख्य कलाकारको तस्बिरसहित नयाँ पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा विराज भट्ट, समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई, सोनु चन्द्रपाल, सुलेमान शंकर (इकु), नरेन खड्कालगायत छन्।

बिज्ञापन

साथै निर्माण टिमले फिल्मको गणेश भट्टको स्वरमा र्‍याप गीत पनि युट्युबमार्फत सार्वजनिक गरेको छ। गीतको भिडियोमा मीनराज अर्याल र रोमन घिमिरेले अभिनय गरेका छन्। विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको फिल्म असोज २४ देखि देशैभर प्रदर्शन हुनेछ। विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको हो। एक्सन र थ्रिलर जनरामा बनेको फिल्ममा विराज स्वयंको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन छ।

बिज्ञापन

फिल्म स्टन्ट सिल्भा शंकर महर्जनको भारतीय द्वन्द्व निर्देशन, अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी, प्रविण केएल र भुपेन्द्र अधिकारीको सम्पादनमा बनेको छ। काठमाडौँ, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको फिल्मका छायाकार महेश पौडेल हुन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते