महालक्ष्मी विकास बैंक र रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ बीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत भदौ २३ मा विश्व साक्षरता दिवसको अवसरमा बैंक र रोटरीबीच सम्झौता भएको हो ।
बिज्ञापन
सम्झौताअनुसार विभिन्न सामुदायिक शैक्षिक संस्थामा आवश्यक स्तरोन्नति तथा शौचालय निर्माण तथा सुधार गर्न बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आवश्यक सहयोग गर्नेछ ।








