मुक्तिनाथ विकास बैंक र धादिङको गल्छीस्थित त्रिशूली बिच रिसोर्टबीच छुट सम्झौता भएको छ ।
बिज्ञापन
सोमबार भएको सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्ट बसाइ र खानामा १५ प्रतिशतसम्म छुट पाउनेछन् । छुटका लागि ग्राहकले बैंकको डेबिट तथा प्रिभलेज कार्ड वा मोबाइल र बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।





