होमपेज > प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयर पारित

बिज्ञापन
बिज्ञापन

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चुक्ता पुँजीको ७ प्रतिशत हकप्रद जारी गर्ने भएको छ।

बिज्ञापन

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोन सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत बोनस दिने भएको छ। उक्त बोनस दिएपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब ५ करोड ६३ लाख ९२ हजार बराबरको हुनेछ। त्यसको लागि कम्पनीले असोज २३ गते साधारणसभा आह्वान गरेको छ।

बिज्ञापन

सभाले सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च भएको ३ लाख ७५ हजार रुपैयाँ अनुमोदन गर्ने, नाफा नोक्सानको हिसाब, लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते