समाजवादी मोर्चाको बैठक सुरु भएको छ।
बिज्ञापन
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरदेखि बैठक बसिरहेको हो। पछिल्लो समसामयिक राजनीति र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक आह्वान भएको हो।
बिज्ञापन








