विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल २४ हजार ४२८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
बिज्ञापन
यो शेयर हाल कायम लघुवित्तकै विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न पाउनेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजात सहित ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय, धुलिखेल, काभ्रेपलान्चोकमा निवेदन दिनुपर्नेछ ।
बिज्ञापन
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ ।








