होमपेज > कारागारमा भएको झडपमा परी चार जनाको मृत्यु

कारागारमा भएको झडपमा परी चार जनाको मृत्यु

बिज्ञापन
बिज्ञापन

रूसको भोल्गोग्राद क्षेत्रमा रहेको कारागार (आईके–१९) मा बन्दीले चार जना कर्मचारीलाई नियन्त्रणमा लिने क्रममा भएको झडपमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

बिज्ञापन

घटनामा चार जना कारागार कर्मचारीको मृत्यु भएको र अन्य चार जना घाइते भएको पुष्टि रूसी सङ्घीय कारागारद्वारा एक विज्ञप्तिमार्फत् गरिएको छ । उक्त घटनामा चार कैदीले आठ जना कर्मचारी र चार जना कैदीलाई बन्धक बनाएका थिए । कारागारले दिएको जानकारीमा भनिएको छ, “आक्रमणकारी कैदी समूहले चार कर्मचारीलाई छुरा प्रहार गर्दा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो भने अन्य एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।”

बिज्ञापन

सङ्घीय कारागारका कर्मचारी र रूसी नेशनल गार्डले गरेको विशेष अभियानमा चारजना आक्रमणकारी मारिएको थियो । रूसी अनुसन्धान समितिले घटनालाई आपराधिक उद्देश्यले गरिएको आक्रमण भन्दै मुद्दा चलाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते