सांग्रिला डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
बिज्ञापन
बैंकले केही ब्रान्च मेनेजर र जुनियर अफिसर पदमा कर्मचारी माग गरेको छ । यसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक डिग्री र मास्टर डिग्री शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । मास्टर डिग्री हासिल गर्नेलाई बढी प्राथमिकता दिइने छ ।
बिज्ञापन
इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले असार २९ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।








