पुंजीबजारको नियामक नेपाल धितोपत्र बोर्डको प्रवक्ताको जिम्मेवारी बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई तोकिएको छ ।
बिज्ञापन
बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जेठ १७ गतेदेखि लागू हुने गरि डा. अधिकारीलाई प्रवक्ता तोकेका हुन् ।
बिज्ञापन
यसअघि २०७९ पुस ४ गतेदेखि श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले बोर्डको प्रवक्ताको जिम्मेवारी पूरा गर्दै आएका थिए ।








