अब बिजुली बिक्रीमा निजी क्षेत्रको पनि संलग्नता हुने भएको छ ।
बिज्ञापन
अर्थमन्त्री वर्षमान पुनले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै बिजुली बिक्री वितरणमा निजी क्षेत्रको पनि संलग्नता हुने बताएका हुन् । अहिले नेपाल विद्युत प्राधिकरणले मात्रै बिजुलीको बिक्री वतरण गर्दै आएको छ ।
बिज्ञापन
उनले उर्जा क्षेत्रको विकासका लागि लागि ५१ अर्ब ७४ करोड विनियोजन गरेको बताएका छन् ।








