होमपेज > विद्युतीय कार ‘नेटा’ बन्यो स्टार्ट–अपमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड

विद्युतीय कार ‘नेटा’ बन्यो स्टार्ट–अपमा सबैभन्दा बढी बिक्री हुने ब्रान्ड

बिज्ञापन
बिज्ञापन

विद्युतीय कार निर्माता चिनियाँ प्रमुख स्टार्ट–अप कम्पनी होजोन न्यू इनर्जी अटोमोबाइल्स कम्पनी लिमिटेडले उत्पादन गरेको कार ‘नेटा–भी’ चीनबाट सर्वाधिक निर्यात हुने कारको सूचीमा परेको छ।

बिज्ञापन

जनवरीदेखि अप्रिलसम्मको तथ्यांक हनुसार ‘नेटा–भी’ सर्वाधिक निर्यात भएको कारको सूचीमा परेको हो। यो अवधिमा नेटा–भीका १३ हजार ६९४ वटा कार चीनबाट विभिन्न देशमा निर्यात भएका छन्।

बिज्ञापन

यस्तै दोस्रो नम्बरमा एक्सपेङ्ग तीन हजार २९ वटा, सेरेस दुई हजार ६९१ वटा र स्काइवर्थ ३६८ वटा निर्यात भएका छन्।

नेपालसहित विश्व बजारमा आफ्नो उपस्थिति बढाउँदै लगेको इलेक्ट्रिक विद्युतीय ब्रान्ड नेटाले हाल चिनियाँ बजारमा नेटा–भीसहित नेटा आया, नेटा यू, नेटा एक्स, नेटा एस, नेटा जीटी जस्ता मोडलहरू बिक्री गरिरहेको छ।

बिज्ञापन

सन् २०२४ को अन्त्यसम्ममा विश्वका ५० देशमा पाँच सय वटा सेल्स एन्ड सर्भिस आउटलेट स्थापना गर्ने योजनाका साथ अघि बढिरहेको नेटाले नेपालमा सिजी मोटर्समार्फत् नेटा–भी बिक्री तथा वितरण गरिरहेको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते