होमपेज > रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता

रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता

बिज्ञापन
बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेविरुद्ध सहकारी ठगीमा उजुरी दर्ता भएको छ ।

बिज्ञापन

पोखरास्थित रहेको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा बचतकर्ताहरुले उनीविरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा सभापति लामिछानेसहित १८ जनाविरुद्ध आज पुरक उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए । ‘सूर्य दर्शन सहकारीका एक हजार ५६ जनाले पहिले नै उजुरी दर्ता गराइसक्नु भएको थियो । आज फेरि पुरक उजुरी दर्ता भएको छ । यसमा उहाँ (रवि) पनि हुनुहुन्छ,’– एसपी थापाले भने ।

बिज्ञापन

उक्त सहकारीका सञ्चालक जिबी राई अहिले फरार छन् । प्रहरीले यस अघि रास्वपा सभापति लामिछानेविरुद्धको उजुरी दर्ता गर्न अस्वीकार गरेको भनेर व्यापक आलोचना भइरहेको थियो । सूर्यदर्शनका बचतकर्ताहरु संघर्ष समितिनै बनाएर बचत फिर्ताका लागि लागिपरेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते