होमपेज > सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा विभिन्न पदमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

बिज्ञापन
बिज्ञापन

सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न ११ वटा पदमा कर्मचारी माग गरेको हो ।

बिज्ञापन

बैंकले हेड रिकभरी एण्ड एनपीए म्यानेजमेन्ट, हेड रिकोन्सीलियसन युनिट,रिकभरी/कलेक्सन अफिसर,अप्रेसन रिक्स अफिसर,क्रेडिट रिभ्युअर,रिकभरीरकलेक्सन असिस्टेन्ट,सब क्ल्स्टर हेड,क्रेडिट रिभ्युअर (असिस्टेन्ट), ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसररम्याजेनर पदका लागि कर्मचारी माग गरेको हो ।

बिज्ञापन

बैंकले केन्द्रीय कार्यालय,पोखरा,बुटवल,नारायणगढ र दाङ लगायतका स्थानको शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान खुलाएको हो । म्याजेनर स्तरको पदका लागि कम्तीमा ७ वर्षको बैंकिङ अनुभव,अफिसर स्तरका लागि ५ वर्षको अनुभव र असिस्टेन्ट पदका लागि ३ वर्षको बैंकिङ अनुभव हुनुपर्ने बैंकले जनाएको छ ।

म्यानेजर स्तरका लागि इच्छुक आवेदनकको उमेर ४५ वर्षभन्दा कम, अफिसर स्तरका लागि ४० वर्षभन्दा कम र असिस्टेन्ट स्तरका लागि ३५ वर्षभन्दा कम उमेर भएको हुनुपर्नेछ ।इच्छुक तथा मापदण्ड पुगेका आवेदकले बैंकको आधिकारीक वेवसाइटमा गएर दिइएका निर्देशन परिपूर्ती गरेर आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम दिन माघ २४ रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते