होमपेज > छोराको अन्नप्राशनमा बीमा पोलिसी उपहार

छोराको अन्नप्राशनमा बीमा पोलिसी उपहार

बिज्ञापन
बिज्ञापन

आफ्नो छोराको अन्नप्राशनको अवसर पारेर गोर्खाका एक दम्पतिले बीमा पोलिसी उपहार दिएका छन् । शुभकार्य भन्ने बित्तिकै भोज भतेर र रमझममा फजुल खर्च गर्न तत्पर नेपाली समाज हिजोआज भने केहि परिवर्तित र भबिष्य प्रति सचेत देखिन थालेको छ ।

बिज्ञापन

तत्कालको रमझममा फजुल खर्च गर्नुभन्दा भविष्यका लागि बचत होस भन्ने मनोभावना धेरैमा देखिन थालेको छ । यसैको एउटा उदाहरण बनेका छन् गोरखाका एक दम्पत्ति। गोरखा नगरपालिका वडा नम्बर ५ निवासि श्याम गिरी र आइती माया गिरीले आफ्नो छोरा रबि गिरीको अन्नप्राशनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सको बाल भबिष्य बीमा योजना उपहार दिएका छन् ।

बिज्ञापन

आफ्नो बच्चाको भविष्य उज्वल होस र पछि आउन सक्ने जोखिमको सामना गर्न मद्दत पुगोस् भन्दै बीमा पोलिसी उपहार दिएका हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते