होमपेज > शेयर बजारमा दोहोरो अंकको गिरावट, कतिको भयो कारोबार?

शेयर बजारमा दोहोरो अंकको गिरावट, कतिको भयो कारोबार?

बिज्ञापन
बिज्ञापन

साताको पहिलो दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक २५.६३ अंकले घटेर २१३०.१८ को बिन्दुमा छ । आज कारोबार भएका ३०८ कम्पनीका २ करोड २८ लाख २० हजार २ सय ७९ कित्ता शेयर खरिद बिक्रीबाट ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँ ०४ पैसाको कारोबार भएको छ ।

बिज्ञापन

जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५६ करोड ७९ लाखको कारोबार भएको छ । त्यस्तै हिमाला दोलखा हाइड्रो २२ करोड ९१ लाख, अपि पावरको २० करोड ८२ लाख, नेपाल पुनर्बीमा कम्पनीको २० करोड १३ लाखको कारोबार भएको छ । त्यस्तै, आँखखोला जलविद्युत कम्पनी र समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशत बढेको छ । हिमालयन लघुवित्तको शेयर मूल्य ९.९४ प्रतिशत तथा मिड सोलु हाइड्रोको शेयर मूल्य ९.७८ प्रतिशत बढेको छ । त्यस्तै शिवश्री हाइड्रोको शेयर मूल्य ७.४२ प्रतिशत बढेको छ ।

बिज्ञापन

आज सीईडिबि हाइड्रोको शेयर मूल्य सर्वाधिक ८.२७ प्रतिशत घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ७.२६ प्रतिशत घटेको छ । त्यस्तै बाराही हाइड्रोको शेयर मूल्य ६.२५ प्रतिशत घटेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते