नेपाल फाइनान्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
बिज्ञापन
कम्पनीले अफिसर लेभलका लागि केही, अफिसर लेभलमा ब्रान्च म्यानेजमेन्टका लागि केही, असिस्टेन्ट, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही संख्यामा कर्मचारी मगा गरेको हो ।
बिज्ञापन
कम्पनीले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।









