होमपेज > फरवार्ड लघुवित्तको सेयर कारोबार फुकुवा

फरवार्ड लघुवित्तको सेयर कारोबार फुकुवा

बिज्ञापन
बिज्ञापन

फरवार्ड लघुवित्तले सेयर मूल्य सेन्सेटिभ सूचना नेप्सेलाई समयमै जानकारी नगराउँदा स्थगन भएको लघुवित्तको सेयर कारोबार पुस ४ गतेबाट फुकुवा भएको छ ।

बिज्ञापन

नेप्सेका अनुसार कम्पनीले मङ्सिर २७ गते बुधबार सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा सम्बन्धि निर्णय गरेपनि मङ्सिर २८ गते बिहीबार दिउँसो १२:४६ बजे मात्रै नेप्सेलाई सो बारे जानकारी दिएपछि सेयर कारोबार स्थगन गरिएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२९१० अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेकोले छ ।

बिज्ञापन

कम्पनीले सुविसु इन्टरनेटको कनेक्टीभिटीमा समस्या आएकोले समयमा जानकारी गराउन नसकिएको भन्दै आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित पत्र पेश गरेको थियो । यसैको आधारमा धितोपत्र सूचीकरण विनियमावली, २०७५ का शर्तहरुको पूर्ण पालना गर्न सचेत गराउँदै धितोपत्रको कारोवार रोक्का फुकुवा गरिएको नेप्सेले जनाएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते