माछापुच्छ्रे बैंकका अध्यक्षको राजिनामा स्वीकृत भएको छ ।
बिज्ञापन
बैंकका संचालक तथा अध्यक्ष डा. उपेन्द्र महतोले अध्यक्ष तथा संचालक पदबाट मंसिर ६ गते दिएको राजिनामा बैंकको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
बिज्ञापन
उनको ठाउँमा कम्पनीको मंसिर ७ गते नै बसेको संचालक समितिको बैठकले रोशन केसीलाई अध्यक्षमा नियुक्त गरेको छ ।








