होमपेज > राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितहरुको १ करोडको चेक हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्वारा भूकम्प पीडितहरुको १ करोडको चेक हस्तान्तरण

बिज्ञापन
बिज्ञापन

जाजरकोट भूकम्प पीडितहरुको राहतका लागि राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोडको चेक हस्तान्तरण गरेको छ । आज राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १ करोडको चेक हस्तान्तरण गरेका हुन् ।

बिज्ञापन

जाजरकोट रुकुमपश्चिम भूकम्प प्रभावितहरुको राहत तथा पुनर्निमाणका लागि यसअघि नै घोषणा गरे अनुसार चेक हस्तान्तरण गरेका हुन् । त्यसो त आजै नेपाली कांग्रेसले ५० लाख तथा एकीकृत समाजवादीले २५ लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गरिसकेका छन् । त्यसैगरी विभिन्न राजनीतिक दल, संघ संस्था तथा व्यक्तिगत रुपमा सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषमा रकम जम्मा गरिरहेका छन् ।

बिज्ञापन

गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी हालसम्म १५७ जनाको मत्यु भएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते