होमपेज > सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशक, ५५ वर्ष उमेर ननाघेका हुनुपर्ने

सामाजिक सुरक्षा कोषले माग्यो कार्यकारी निर्देशक, ५५ वर्ष उमेर ननाघेका हुनुपर्ने

बिज्ञापन
बिज्ञापन

सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकमा पदपूर्तिमा लागि आवेदन आह्वा गरेको छ । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।

बिज्ञापन

अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुनमा स्‍नातकोत्तर गरी सरकारी वा गैह्र सरकारी संघसंस्था वा कानुन बमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थामा अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्ष काम गरेका नेपाली नागरिकले उक्त पदमा आवेदन दिन पाउनेछन्।

बिज्ञापन

आवेदनसँगै व्यावसायिक कार्ययोजनासमेत पेस गर्नुपर्नेछ। आवेदन बुझाउन २१ दिनको समय दिइएको छ। ५५ वर्ष उमेर नाघेकाहरुले भने आवेदन दिन पाउने छैनन्।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते