होमपेज > काठमाडौंमा जग्गा किन्ने सोच्दै हुनुहुन्छ? हेर्नुहोस कुन ठाउँको जग्गाको मूल्य कति ?

काठमाडौंमा जग्गा किन्ने सोच्दै हुनुहुन्छ? हेर्नुहोस कुन ठाउँको जग्गाको मूल्य कति ?

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रको जग्गाको मूल्यांकन सबैभन्दा बढी गरेको छ । आर्थिक विधेयक २०८० अनुसार इन्द्रचोक, खिचापोखरी , धरहरासम्मको मुल सडकक जोडिएको जग्गाको मुल्य प्रतिआना ५० लाख तोकेको हो ।

बिज्ञापन

ठमेल, क्षेत्रपाटी, हनुमानढोका, असन, भोटाहिटी, नाचघर, माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, हात्तीसार, दरबारमार्ग, बागबजारका मुलसडकको प्रतिआना ५० लाख निर्धारण गरेको छ ।

बिज्ञापन

अनामनगर, हनुमानस्थान, थापा गाउँ, गौशालाबाट रातोपुल हुँदै कृष्णपाउरोटीसम्मको २८ लाख रुपैयाँ तोकिएको छ ।

काठमाडौं महानगरले बाटो नभएका र च वर्गका जग्गा ४ लाख रुपैयाँ मुल्यांकन गरेको छ। बाटो नभएकै क वर्गका जग्गाको २० लाखसम्म गरिएको छ ।

बिज्ञापन

चाबहिल चोकको पिपलबोट हुँदै गौरीघाट चोकसम्म, महांकाल, जोरपाटी सडकको १३ लाख रुपैयाँ तोकिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते