आज बिहीबार नेप्से ५ अंकले बढेको छ । नेप्से ५ अंकले बढ्दा २०४२.०७ मा कायम भएको छ ।
बिज्ञापन
२७० कम्पनीको आज ७८ लाख ९६ लाख ४७८ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
बिज्ञापन
हिजो नेप्सेमा ५ अर्बको कारोबार भएको थियो । बजारमा सामान्य सुधार आँउदा आज शिवम् सिमेन्ट्सको शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ।








