होमपेज > महावीर पुनको माग सम्बोधनः सरकारले छुट्टयायो १ अर्ब

महावीर पुनको माग सम्बोधनः सरकारले छुट्टयायो १ अर्ब

बिज्ञापन
बिज्ञापन

सरकारले आगामी आर्थिक वर्षमा अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि चासो देखाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज बजेट प्रस्तुत गर्दै अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि छुट्टै कोष खडा गरी १ अर्ब छुट्ट्याएको जानकारी दिए ।

बिज्ञापन

‘सरकारको कुल न्यूनतम पुँजीगत बजेटको १ प्रतिशत अनुसन्धान नवप्रर्वद्धन र आवस्किारमा खर्च गर्ने नीति लिनइनेछ । अनुसन्धान नवप्रर्वद्धन र आवस्किारलाई छुट्टै कोष स्थापना गर्न एक अर्ब छुट्टयाएको छ ।’ उनले भने ।

बिज्ञापन

यसअघि डा महावीर पुनले बजेटको १ प्रतिशत रकम अनुसन्धान नवप्रर्वद्धन र आवस्किारका लागि छुट्याउनका लागि धर्ना दिएका थिए । सरकारले उनको माग पूरा गर्नेै भएसँगै उनले आफ्नो धर्ना अन्त्य गरेका थिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते