होमपेज > वाणिज्य बैंकहरुले कमाए ४० अर्ब बढी नाफा, सबै भन्दा बढी नबिल बैंकको(सूचीसहित)

वाणिज्य बैंकहरुले कमाए ४० अर्ब बढी नाफा, सबै भन्दा बढी नबिल बैंकको(सूचीसहित)

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरुले माघ मसान्तसम्म ४० अर्ब बढी नाफा कमाएका छन् । चालू आर्थिक वर्षको माघ मसान्तसम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार नबिलले ४ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको छ ।

बिज्ञापन

एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । एनआईसी एशियाले ३ अर्ब ६५ करोड रुपैयाँ नाफा गर्दा ग्लोबल आइएमईले ३ अर्ब ५५ करोड नाफा कमाएको छ ।

बिज्ञापन

यस्तै १ अर्बभन्दा बढी र २ अर्बभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभरेष्ट बैंक, माछापुछ्रे, कुमारी, सिटिजन, प्राइम कमर्सियल, सानिमालगायत छन् ।

सबैभन्दा कम नाफा कमाउनेमा सनराइज, सिभिल र कृषि विकास बैंक छन् । तिनीहरुले एक अर्बभन्दा कम नाफा गरेका छन् । सनराइजले ८६ करोड, सिभिलले ७७ करोड ७० लाख र कृषि विकासले १० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

बिज्ञापन

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते