नेपाली राष्ट्रिय क्रिकेट टिमले ऐतिहासिक सफलता हात पारेको छ।
बिज्ञापन

बिज्ञापन
नेपालले आइसीसी पुरुष टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रीय छनोट प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ।

बिज्ञापन
शनिबार सम्पन्न सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओलाई १२४ रनको फराकिलो अन्तरले पराजित गर्दै अपराजित अभियान पूरा गर्यो।









