होमपेज > जेनजीलाई संयमित हुन रवि लामिछानेकाे आग्रह

जेनजीलाई संयमित हुन रवि लामिछानेकाे आग्रह

बिज्ञापन
बिज्ञापन

रास्वपाका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले प्रदर्शनकारीलाई संयमित हुन आग्रह गरेका छन् । मंगलबार नख्खु कारागारबाट बाहिर निस्किए लगत्तै लामिछानेले यस्तो आग्रह गरेका हुन् ।

बिज्ञापन

रविलाई रिहा गर्न माग गर्दै प्रदर्शनकारी नख्खु कारागार बाहिर उपस्थित भई पहिलो गेटसमेत तोडफोड गर्न थालेपछि जेल प्रशासनले लामिछानेलाई बाहिर निकालेको थियो ।

बिज्ञापन

त्यसपछि पार्टीका सदस्यको जिम्मा लगाइएका लामिछानेले प्रदर्शनकारीलाई सम्बोधन गर्दै संयमित हुन आग्रह गरेका हुन् । नख्खु कारागार बाहिर प्रदर्शनकारीलाई सम्बोधन गरेका लामिछानेले प्रधानमन्त्रीले राजीनामा समेत दिइसकेको अवस्थामा संयमित हुन आग्रह गर्दै नयाँ सर्वपक्षीय सरकार गठनबारे बोलेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते