कालीमाटी तरकारी बजारले आज (शनिबार)को तरकारीको मूल्य सार्वजनिक गरेको छ।
बिज्ञापन
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज ठूलो गोलभेँडा (भारतीय)को अधिकतम भाउ प्रतिकिलो १०० रुपैयाँ छ। रातो आलु ६०, प्याज ९५, स्थानीय गाजर १००, बन्दा ५०, स्थानीय काउली ९०, लाम्चो भन्टा ७०, डल्लो भन्टा ७०, तने बोडी १३० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ।
बिज्ञापन
घिउ सिमी १३०, टाटे सिमी १२०, तिते करेला ९०, लौका ७०, परवर (तराईको) ९०, चिचिण्डो ६०, घिरौंला ९०, भिण्डी ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
बिज्ञापन








