होमपेज > कस्ताे छ नेशनल इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय विवरण?

कस्ताे छ नेशनल इन्स्योरेन्सको गत आर्थिक वर्षको वित्तीय विवरण?

बिज्ञापन
बिज्ञापन

नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) को चौथो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । वित्तीय विवरण गत आवको असार मसान्तसम्म कम्पनीको खुद नाफा ६२ करोड ३९ लाख रुपैयाँ ऋणात्मक भएको छ । अघिल्लो वर्ष २६ करोड ६७ लाख रुपैयाँ धनात्मक थियो ।

बिज्ञापन

कम्पनीको बीमा कोषको आकार भने गत वर्ष ६९.८५ प्रतिशतको वृद्धि सहित २ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ थियो । कम्पनीको गत वर्ष ९.४५ प्रतिशतले घटेर ५६ करोड ६ लाख रुपैयाँमा छ ।

बिज्ञापन

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ९० करोड ६८ लाख रुपैयाँबाट घटेर ७० करोड ९ लाख रुपैयाँमा झरेको छ । कम्पनीकाे कुल खर्च ४२ करोड ३० लाख रुपैयाँबाट ह्वात्तै बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

अभिकर्तामा खर्चिने रकम १ करोड ७ लाख रुपैयाँबाट घटेर ३५ लाख रुपैयाँमा झरेको छ । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब ४५ करोड रुपैयाँ रहेकाे छ भने, महाविपत्ति कोषमा ३ करोड २१ लाख रुपैयाँ छ । त्यस्तै, कम्पनीकाे जगेडा कोषमा १ अर्ब ४२ करोड रुपैयाँ ऋणात्मक रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते