होमपेज > आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, दिने होइन त आवेदन?

आरम्भ चौतारी लघुवित्तमा रोजगारीको अवसर, दिने होइन त आवेदन?

बिज्ञापन
बिज्ञापन

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । उक्त संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको हो।

बिज्ञापन

कम्पनीले नायब प्रबन्धक (विभागीय प्रमुख) रसहायक प्रबन्धक पदमा २ जना, सहायकरवरिष्ठ सहायक पद र प्रशिक्षार्थी सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको छ ।  उक्त संस्थामा रोजगारीका लागि नायब प्रबन्धकका लागि चार्टड एकाउन्टेन्सी कोर्ष उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्ष काम गरेको र सहायक प्रबन्धकका लागि स्नातक तह उत्तीर्ण गरी लघुवित्तमा ८ वर्ष काम गरेको हुनु पर्ने योग्य ताकम्पनीले जनाएको छ।

बिज्ञापन

साथै,  सहायकरबरिष्ठ सहायकका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्तमा ३ वर्ष काम गरेको र प्रशिक्षार्थी सहायकका लागि कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्नेछ। लघुवित्तमा काम गरेकाले प्राथमिकता पाउनेछन्। इच्छुक व्यक्तिले सबै पदका लागि इमेल, इन्टरनेट र कम्प्यूटरको राम्रो ज्ञान भएको हुनु पर्नेछ। उमेरको हकमा नायब प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, सहायक प्रबन्धकका लागि २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको र बाँकी पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा भने माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ।

योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात सहित अबको १५ दिनभित्र कम्पनीको वेबसाइटमा रहेको ‘करिअर’ अप्सनमा गई अनलाइनबाट आवेदन दिनु पर्ने कम्पनीले जनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते