प्रि-ओपन सेसनमा नेप्से सूचक २.६४ विन्दुले बढेको छ ।
बिज्ञापन
यससँगै सूचक २५९८.६२ अंकमा आएको छ । २ करोड ७५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । यस सेसनमा ३४ कम्पनीको ५४ हजार ३० कित्ता शेयर कारोबार भएको छ । कुल ८९ वटा कारोबार भएको छ ।
बिज्ञापन
यो सेसनमा १९ कम्पनीको मूल्य बढेको छ भने १४ वटाको भाउ घटेको छ । बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन ।
बिज्ञापन








