नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले घटेर एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
बिज्ञापन
यस्तै चाँदी तोलामा २ हजार २०० रुपैयाँ कायम भएको छ ।